शुक्रबार, चैत १६, २०८०

नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ माघ १२ गते २३:३८

माओवादीको बैठकमा प्रधानमन्त्रीले मागे राष्ट्रपतिको चुनावका विषयमा नेताहरुको धारणा ।

गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा गैरआवासीय नेपालीको चासो ।

आत्मदाह गरेका प्रेमप्रसादआचार्यले उठाएका विषय छानबिन गर्न समिति गठन ।

नेपाल वायु सेवा निगमले टिकट बिक्री प्रणाली व्यवस्थापन प्रभावकारी बनाउने ।

सुनको भाउ इतिहासकै महंगो, तोलाकै एक लाख ६ हजार ९ सय पुग्यो ।

काठमाडौं महानगरले हटायो नौ हजार होर्डिङ बोर्ड ।

महामन्त्री थापाले भने, राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ ।

गृहमन्त्री रवि लामिछाने र ककाठमाण्डौं महानगरका मेयर बालेन शाहबीच भेटवार्ता, सुकुम्बासी समस्यामाथि छलफल ।

नेपाल टी–२० लिगका लागि विवादस्पद कम्पनी सेभेन थ्री स्पोर्टससँग सम्झौता गर्दा त्रुटि भएको नेपाल क्रिकेट संघको स्वीकार ।

प्रतिक्रिया