शुक्रबार, वैशाख ७, २०८१

एसईई परीक्षा चैत्र १७ गतेदेखि चैत्र २९ गतेसम्म

नेपालखोज २०७९ माघ १४ गते ७:३२

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डको अनुसार एसईई चैत्र १७ गतेदेखि चैत्र २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया