शुक्रबार, चैत १६, २०८०

काठमाडौं महानगरविरुद्ध माइतीघरमा विरोध प्रदर्शन

नेपालखोज २०७९ माघ १५ गते १४:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले माइतीघरमा भेला भएर डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया