शुक्रबार, वैशाख ७, २०८१

कति छ डलरकाे भाउ ?

नेपालखोज २०७९ माघ १७ गते ७:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३० रुपैयाँ १० पैसा र बिक्रीदर १३० रुपैयाँ ७० पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५९ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६२ रुपैयाँ २५ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर १० रुपैयाँ ०२ पैसा रहेको छ भने बिक्रीदर १० रुपैयाँ ०६ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ रहेको ६६ पैसा रहेको छ भने, बिक्रीदर ३४ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया