बिहीबार, चैत १५, २०८०

माओवादीको पदाधिकारी बैठक बस्दै

नेपालखोज २०७९ माघ १७ गते ९:५३

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दै छ । बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बस्नेछ । सोमबारदेखि सुरु भएको पदाधिकारी बैठक आज पनि बस्न लागेको हो ।

प्रतिक्रिया