कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै

नेपालखोज २०७९ माघ १९ गते ७:१९

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बस्दै छ । बैठक आज बिहान ९ बजे बस्ने जनाइएकाे छ । राष्ट्रियसभा उपाध्यक्षको चुनावबारे छलफल गर्न बैठक बोलाइएको हो । माघ २३ गते बस्ने राष्ट्रियसभा बैठकले उपाध्यक्ष चयन गर्दै छ ।

प्रतिक्रिया