हरियो पानी र ब्यारेजको दृश्य !

नेपालखोज २०७९ माघ १९ गते १०:१०

सप्तरी र सुनसरीको बीचमा पर्ने कोसी नदीमा देखिएको हरियो पानी र ब्यारेजको दृश्य । यसबाट सात वटा नदीको पानी बग्ने भएकाले यसलाई सप्तकोसी भनिएको हो । तस्बिर : अरुण कुमार यादव

प्रतिक्रिया