रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

नेपालखोज २०७९ माघ १९ गते १५:०३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज (बिहीबार) अपरान्ह साढे ४ बजे बैठक बस्ने बोलाएका छन् । केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालयमा बस्ने लागेका हुन ।

उक्त बैठकमा मन्त्रीहरुलाई अनिवार्य उपस्थित बोलाइएको छ । रास्वपाबाट हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की छन् ।

प्रतिक्रिया