रविको न्यायका लागि जुम्लामा एक युवकले गरे आत्मदाहको प्रयास
नेपालखोज
२०७९ माघ १९ गते १६:०५

काठमाडौं । राष्टिष स्वतन्त्र पाटीका सभापती रवि लामिछानेलाई न्याय दिनु पर्छ भन्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।
कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठानमा ड्राइभरका रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले मेडिकल कलेजको गेट अगाडि आत्मदाहको प्रयास गरेका हुन् । कार्कीलाई प्रहरीले उद्दार गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया