नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०७९ माघ १९ गते २२:५४
प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी पक्राउ ।
९५ प्रहरी उपरीक्षकको सरुवा ।
परराष्ट्रमन्त्री डा. विमला पौड्याल श्रीलंका प्रस्थान ।
राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने कांग्रेसको निर्णय ।
गृह मन्त्रालयको निर्णय लिन रास्वपाले दियो २ दिनको समय ।
निर्धारित समयभित्र सङ्गठन अद्यावधिक गर्न नेकपा एसको निर्देशन ।
सन्दीपलाई थुनामा राख्न माग गरिएको रिटमा भोलि सुनुवाइ ।
सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश ।
सम्बन्धित

प्रतिक्रिया