शुक्रबार, चैत १६, २०८०

यू–१९ टिमकाे प्रशिक्षण पोखरामा हुने

नेपालखोज २०७९ माघ २० गते १३:२१

काठमाडाैं । राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण तथा आउँदै गरेको त्रिकोणात्मक सिरिजका कारण त्रिवि मैदान उपलब्ध नहुने भएपछि यू–१९ टिम प्रशिक्षणका लागि पोखरा प्रस्थान गरेको छ ।

राष्ट्रिय सिनियर टिमको प्रशिक्षण र प्रतियोगितालाई ध्यानमा राखि यू–१९ प्रशिक्षण प्रभावित नहोस् भनेर पोखरामा अभ्यास गर्न लागेको हाे ।

प्रतिक्रिया