शुक्रबार, वैशाख १४, २०८१

बच्चा बोकेर श्रमदानमा !

नेपालखोज २०७९ माघ २० गते १६:५१

म्याग्दीको धवलागिरि गाउँपालिका-२, लुलाङकी रिता र ममसरा बिक पिठ्यूमा बच्चा बोकेर गाउँमा निर्माणाधीन सडक आयोजनामा श्रमदान गर्दै । गाउँका धेरै पुरुषहरु विदेसिएकाले विकास निर्माण र सामाजिक काममा महिलाको सहभागिता बढेको छ । तस्बिर : सन्तोष गौतम

प्रतिक्रिया