बिहीबार, चैत १५, २०८०

पाहुँनाको स्वागतमा

नेपालखोज २०७९ माघ २२ गते १५:५५

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ नेपालको तेस्रो क्याबिनेट बैठकको अवसरमा नेपालभरबाट आएका लायन्सहरुको स्वागतमा बागलुङ बजार नजिकै बाघचोकमा नेवारी पोषाकामा कुमारीसहित बसेका स्थानीय नेवारी महिला । तस्बिर : खेमराज गौतम

प्रतिक्रिया