शुक्रबार, वैशाख १४, २०८१

प्रधानमन्त्री भेट

नेपालखोज २०७९ माघ २२ गते २०:४८

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग आज (आइतबार) विभिन्न देशका कम्युनिस्ट, वामपन्थी तथा समाजवादी पार्टीका प्रतिनिधिहरूबीच भेटवार्ता भएको छ ।

प्रतिक्रिया