प्रदेश–१ को प्रदेशसभाको बैठक बस्दै
नेपालखोज
२०७९ माघ २३ गते ६:३८

काठमाडौं । प्रदेश–१ को प्रदेशसभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । गत पुस ३० देखि स्थगित बैठक आज बस्न लागिएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
प्रदेशसभा बैठकलाई प्रदेश–१ का प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव पराजुलीले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया