शुक्रबार, चैत १६, २०८०

नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ माघ २४ गते २३:०२

लोकसेवासहित रोकिएका सबै विज्ञापन खुला गर्न सर्वोच्चको परमादेश ।

देउवालाई विपक्षी दलको नेता नबनाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता ।

राष्ट्रियसभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले गरिन् पदभार ग्रहण ।

काठमाण्डौं महानगरले भत्कायो मैतीदेवीको प्रहरी बिट ।

विप्लवले बुधबार पत्रकार सम्मेलन गर्ने ।

झापाका किसानले गरे अण्डा र कुखुरा फालेर विरोध प्रदर्शन ।

यूएसएआईडीद्वारा नेपाललाई छ करोड डलर सहयोगको घोषणा ।

नेपाल बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश ।

प्रतिक्रिया