शुक्रबार, वैशाख ७, २०८१

अमेरिकी एक डलरको खरिददर १३२ रुपैयाँ ०३ पैसा बिक्रीदर १३२ रुपैयाँ ६३ पैसा

नेपालखोज २०७९ माघ २५ गते ६:५४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३२ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६३ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ११ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५९ रुपैयाँ ०८ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर १० रुपैयाँ रहेको छ भने बिक्रीदर १० रुपैयाँ ०५ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ रहेको १९ पैसा रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया