शुक्रबार, जेठ ४, २०८१

बेनी तातोपानी कुण्डमा स्नान !

नेपालखोज २०७९ माघ २६ गते १६:५२

म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक तातोपानी सङ्कलन गरिएको कुण्डमा स्नान गर्दै सर्वसाधारण । बिरेनुनको गन्धमा जमिन भित्रबाट निस्कने ५० डिग्री तातोपानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेमा ग्यास्ट्रिक, चोट पटक लागेको, सुन्निएको र चिसोका कारण हुने स्वास्थ्य समस्या निको हुने बिरामी बताउँछन् । तस्बिरः सन्तोष गौतम

प्रतिक्रिया