बिहीबार, वैशाख २०, २०८१

काष्ठकला !

नेपालखोज २०७९ फागुन ३ गते १०:२३

पोखरा महानगरपालिका-३ तेर्सापट्टीको पसलमा काठमा बुट्टा भर्दै एक दम्पती । लोप हुने अवस्थामा रहेको काष्ठकलालाई उनीहरुले परिवार पाल्ने माध्यम बनाएका छन् । तस्बिर : धनबहादुर गुरुङ

प्रतिक्रिया