बिहीबार, वैशाख २०, २०८१

रूखमाथि बनाइएको रेष्टुराँको कटेज !

नेपालखोज २०७९ फागुन ४ गते ११:३४

कालीगण्डकी नदी माथि बनाइएको बागलुङ र पर्वत जिल्ला जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुल तरेर पुग्ने अदुवाबारीमा सञ्चालनमा ल्याइएको लामो पुल रिसोर्टभित्र रूखमाथि बनाइएको रेष्टुराँको कटेज । तस्बिर : खेमराज गौतम

प्रतिक्रिया