बिहीबार, वैशाख २०, २०८१

प्रकृति संरक्षण ट्रफी ग्रहणपछि प्रधानसेनापति शर्मासँग

नेपालखोज २०७९ फागुन ५ गते १०:२९

महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६०औँ वार्षिकोत्सवका अवसरमा सैनिक मञ्चमा बिहीबार आयोजित विशेष कार्यक्रममा प्रकृति संरक्षण ट्रफी प्रतियोगितामा गण/गुल्मतर्फ प्रथम हुने खड्गदल गण र दुर्गादल गुल्मलाई ट्रफी तथा पुरस्कार प्रदानपछि प्रधानसेनापति प्रभुराम शर्मासँग पुरस्कृतहरु। तस्बिर सौजन्यः नेपाली सेना

प्रतिक्रिया