आइतबार, वैशाख २३, २०८१

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न राप्रपाकाे बैठक बस्दै

नेपालखोज २०७९ फागुन १२ गते ८:२८

काठमाडौं । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बैठक बोलाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका हुन् । बैठक अपरान्ह १२:३० बजे बस्ने छ ।

राष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइए हाे ।

प्रतिक्रिया