आइतबार, वैशाख २३, २०८१

कांग्रेसले बाेलायाे संसदीय दलको बैठक

नेपालखोज २०७९ फागुन १२ गते ८:५६

काठमाडाैं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार बिहान ११ बजेका लागि नयाँ बानेश्वरस्थिति लोत्से हलमा संसदीय दलको बैठक बोलाइएको छ ।

सम्पत्ति शुद्धीकरण संशोधन विधेयकबारे पार्टीको साँझा धारणा बनाउन दलको बैठक बोलाइएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए । सो विधेयकमाथि संशोधन हाल्न दिइएको ७२ घण्टाको समय सीमा आज सकिन लागेकाले कांग्रेसले विज्ञको राय लागेको हो ।

प्रतिक्रिया