बुधबार, जेठ २, २०८१

ढकमक्क फुलेको सिमल !

नेपालखोज २०७९ फागुन १३ गते ११:५२

शुक्लाफाँटा नगरपालिका-१० झलारीमा ढकमक्क फुलेको सिमल । सिमलका रुखहरु जथाभावी रुपमा काटिँदा गिद्धको बासस्थान मासिँदै जान थालेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु

प्रतिक्रिया