लिटरमा ९ रुपैयाँले बढ्यो दूधको मूल्य

नेपालखोज २०७९ फागुन १९ गते २०:१९

काठमाण्डौं । सरकारले दुधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ ५० पैसा वृद्धि गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले कृषि मन्त्रालयको प्रस्तावमा सो निर्णय गरेको हो ।

मन्त्रीपरिषद स्रोतका अनुसार दुधको मूल्य अब ६५.५० रुपैयाँ कायम भएको छ ।

यसअघि प्रति लिटर ५६ रुपैयाँ मूल्य थियो ।

प्रतिक्रिया