बुधबार, वैशाख १२, २०८१

ओस्कारकाे अवार्ड जितेर स्वदेश फर्किएका एनटीआरकाे स्वागतमा दर्शककाे भिड

नेपालखोज २०७९ चैत १ गते ९:४४

काठमाडाैं । एसएस राजामौलीको फिल्म आर आर आरको नाटु नातु गीतले उत्कृष्ट मौलिक गीतको ओस्कार अवार्ड जितेर अभिनेता जूनियर एनटीआर स्वदेश फर्किएका छन् ।

उनि मार्च १५ मा हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगे तवरण गरेका छन् । उनको स्वागतको लागि विमानस्थलमा दर्शकको भिड लागेको छ ।

विमानस्थलबाट निस्कने क्रममा उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने दर्शक र चलचित्र क्षेत्रको मायाले यो सबै कुरा सम्भव भएको हो । उनले आर आर आरलाई सहयोग, माया र प्रोत्साहन गर्ने सबैलाई धन्यवाद दिए ।

प्रतिक्रिया