शुक्रबार, वैशाख १४, २०८१

नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ चैत ४ गते २२:४४

माओवादी युद्धमा मारिएका राष्ट्रिय सहिदको नामावली राजपत्रमा प्रकाशित ।

सवारीमा सडक खाली गर्नुपर्ने परम्परा तोड्दै राष्ट्रपति रामचन्द्र पौडेल ।

राष्ट्रपति पौडेलले गरे कुमारीको दर्शन ।

विश्वासको मतमा र सरकारी विधेयक एकैसाथ रहने सत्तारुढ १० दलबीच सहमति ।

स्ववियु निर्वाचनमा चार क्याम्पसले विद्युतीय मेसिन प्रयोग गर्ने ।

‘ए’ डिभिजन लिगमा मनाङ र आर्मी विजयी, पुलिस र एनआरटीले बराबरी खेले ।

प्रतिक्रिया