‘कोशी’ नामकरणविरुद्धको प्रदर्शन, प्रहरीद्वारा हवाई फायर
नेपालखोज
२०७९ चैत ५ गते १६:०४

काठमाडौं । प्रदेश १ काे नाम कोशी खारेज गर्नुपर्ने माग गर्दै विराटनगरमा भएको प्रदर्शनमा झडप भएको छ।
शनिबार विराटनगरमा कोशी प्रदेशको नाम पुन: नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले गरेकाे प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएकाे हाे।
प्रदर्शनकारीहरु नारा जुलुस गर्दै निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि झडप भएको हो। तनाव नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको छ।
सम्बन्धित
प्रतिक्रिया