बुधबार, वैशाख १२, २०८१

फिनल्याण्ड विश्वको सबैभन्दा खुशहाल देशको सूचीमा

नेपालखोज २०७९ चैत ६ गते २०:१०

विश्व हेप्पिनेसको नयाँ रिपोर्ट अनुसार फिनल्याण्ड यो वर्ष विश्वको सबैभन्दा खुशहाल देशको सूचीको एक नम्बरमा छ ।

फिनल्याण्ड लगातार ६ वर्ष देखि नम्बर एकमा जमेर बसेको छ । खुशीको मामिलामा सबैजसो स्काडिनेवियाई देश शीर्षमा रहन्छन् । जस्तो: यस पटक डेनमार्क नम्बर दुई छ र आइसल्याण्ड नम्बर तीनमा छन् ।

हेरौं टप २० को सूची :

१ . फिनल्याण्ड २ . डेनमार्क ३ . आइसल्याण्ड ४ . इजरायल ५. नेदरल्याण्ड ६. स्विडेन ७. नर्वे ८. स्विट्जरल्याण्ड ९. लक्जमबर्ग १०. न्यूज़िल्याण्ड ११. अस्ट्रिया १२. अष्ट्रेलिया १३. क्यानाडा १४ . आयरल्याण्ड १५ . संयुक्त राज्य अमेरिका १६. जर्मनी १७. बेल्जियम १८. चेक गणतन्त्र १९. युनाइटेड किंगडम २० . लिथुआनिया ।

प्रतिक्रिया