मन्त्रिपरिषद्को बैठक बस्दै
नेपालखोज
२०७९ चैत १० गते ९:१८

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्न बैठक बस्न लागेकाे जनाइएकाे छ । बैठक आज अहपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
आजबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले अवकाश पाउँदैछन् । उनको अवकाससँगै पाँचजना एआईजीहरूको आईजीपीको प्रतिस्पर्धामा छन् । वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार हुन् ।
सम्बन्धित
प्रतिक्रिया