शुक्रबार, वैशाख १४, २०८१

मुस्ताङमा ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माण

नेपालखोज २०७९ चैत १० गते १२:१५
तस्बिर : सुमन जङ्ग थापा

काठमाडौं । मुस्ताङको मुक्तिनाथ मन्दिर नजिकै ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माण गरिएको छ ।

यो नेपालको सबैभन्दा अग्लो स्थानमा स्थापित ठूलो ढुङ्गाको बुद्ध मूर्ति हो । पाँच करोड रुपैयाँको लागतमा मूर्ति निर्माण गरिएको हो ।

१२ हजार ६ सय फिटको उचाइमा स्थापित मूर्तिको तौल झन्डै ६० हजार किलो रहेको छ ।

प्रतिक्रिया