बिहीबार, चैत १५, २०८०

फ्राइडे रिलिज : चलचित्र प्रेमा आजदेखि प्रदर्शनमा

नेपालखोज २०७९ चैत १७ गते ९:१७

काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रेमा’ आज रिलिज भएको छ । गोविन्द सिंह भण्डारीले निर्देशन गरेको चलचित्र आजबाट अल नेपाल प्रदर्शनमा आएको हो ।

निर्देशक भण्डारीले नै लेखेको चलचित्रमा अरुण क्षेत्री, सुवेक्षा खड्का र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् । 

चलचित्रमा अरुण, सुभेक्षा र सृष्टिसँगै विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेतलगायत कलाकारको अभिनय छ । 
 

प्रतिक्रिया