नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ चैत २१ गते २२:१९

सुरक्षा खर्चको मापदण्ड खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय ।

इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा धेरैमा ४४० रुपैयाँसम्म घट्यो ।

पोखरा १८ नम्बर वडाको पुनस् मतगणना गर्न अदालतको आदेश ।

राष्ट्रियसभाबाट ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ र ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७’ सर्वसम्मतिबाट पारित ।

‘प्रसाद २’ को प्रदर्शन रोक्न अदालतको अल्पकालीन आदेश ।

रवि लामिछानेविरुद्धको सुनुवाइ बुधबार हुने ।

उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन आह्वान ।

रवि लामिछानेविरुद्ध चारवटा उजुरी ।

मधेश सरकारबाट बाहिरियो एमाले ।

सहिद स्मारक ’ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबसँग रोयल ब्लु सातदोबाटो युथ क्लब पराजित ।

प्रतिक्रिया