शुक्रबार, वैशाख २१, २०८१

चाैबीस घण्टामा थपिए ८५ जना कोरोना संक्रमित

नेपालखोज २०७९ चैत २३ गते १७:४८

काठमाडौं । नेपालमा पछिल्लो चाैबीस घण्टामा देशभर ८५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार एक हजार ४०२ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

आज २७ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या  ३५८ पुगेको छ ।

प्रतिक्रिया