शनिबार, जेठ ५, २०८१

थप ६४ संक्रमित थपिए

नेपालखोज २०८० वैशाख २ गते १९:१२

काठमाडौं । नेपालमा पछिल्लाे चाैबीस कोरोना भाइरसका थप ६४ संक्रमित थपिएका छन् । १५१ पीसीआर परीक्षणबाट २१ तथा ८०५ एन्टिजेन परीक्षणबाट ४३ संक्रमित थपिएका हुन् । 

पीसीआर संक्रमित ४५ जना संक्रमणमुक्त भएका छन् । १५ हजार ८७ जनाले खोप लगाएका छन् । पीसीआरका सक्रिय संक्रमितको संखया ३७७ रहेको छ । काठमाडौं उपत्यकामा संस्थागत आइसोलेसनमा ३२ जना रहेका छन् । 

प्रतिक्रिया