शुक्रबार, वैशाख २१, २०८१

राहदानीका लिन आएका सर्वसाधारण

नेपालखोज २०८० वैशाख ८ गते १३:५६

जिल्ला प्रशासन कार्यालय तनहुँमा शुक्रबार राहदानी लिन राहदानी फाराम बुझाउन लामबद्ध सर्वसाधारण । तनहुँ क्षेत्र नं १ मा वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनलाई दृष्टिगत गर्दै अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरेपनि सर्वसाधारण आएपछि सेवा प्रदान गरिएको प्रशासनले जनाएको छ ।
तस्बिर : सानेबहादुर नेपाली/रासस

प्रतिक्रिया