शनिबार, वैशाख २२, २०८१

गोलभेँडा स्याहार्दै चौधरी

नेपालखोज २०८० वैशाख १३ गते ९:५०

शुक्लाफाँटा नगरपालिका–१० का किसान रामबहादुर चौधरी बारीमा लगाएको गोलभेँडा स्याहार्दै । चौधरीले श्रीकृष्ण माध्यमिक विद्यालयको जग्गा भाडामा लिएर एक दशकदेखि व्यावसायिकरुपमा तरकारीखेती गरी वार्षिक रु पाँच लाख भन्दा बढी आम्दानी गदैै आएका छन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

प्रतिक्रिया