शुक्रबार, वैशाख १४, २०८१

बलिउड सुन्दरी जसका निजी तस्बिर सार्वजनिक भए

नेपालखोज २०८० वैशाख १४ गते १४:३७

क्याट्रिना कैफदेखि करीना कपूरसम्म यस्ता थुप्रै बलिउड अभिनेत्री छन् जसका निजी तस्बिर सोशल मिडियामा लीक भएका छन् ।

बलिउड अभिनेत्रीहरु आफ्नो फिल्मका साथै आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा रहन्छन् । कतिपय अवस्थामा ती अभिनेत्रीका यस्ता तस्विरहरु भाइरल हुन्छन्, जसका कारण उनीहरु निकै चर्चामा आउँछन् । हामी आज बलिउडका ती अभिनेत्रीहरूका बारेमा बताउन गैरहेका छौं जसका एमएमएस र निजी फोटोहरू सोशल मिडियामा लिक भएका थिए ।

हंसिका मोटवानी

नायिका हंसिका मोटवानीका तस्विरले सबैलाई चकित बनायो । हंसिका मोटवानीका ती तस्बिर अहिले पनि सामाजिक सञ्जालमा भाइरल छन् ।

सन्नी लियोनी

सन्नी लियोनी आफ्नो बोल्ड लुकका लागि चर्चित छिन् । सन्नी लियोनीले पनि फिल्ममा बोल्ड सिन दिएकी छिन् । एक पार्टीमा सन्नी लियोनीको टपलेस तस्विर भाइरल भयो । ती तस्बिरले निकै हंगामा पनि मच्चायो।

कट्रिना कैफ

बलिउड अभिनेत्री कट्रिना कैफ जब रणवीर कपूरसँग डेट गरिरहेकी थिइन्, तब कट्रिना कैफको निजी तस्बिर लिक भएको थियो । प्रशन्सकहरुले यो तस्विरलाई झट्टै पत्याउन सकेनन् ।

राधिका आप्टे

तस्विरमा राधिका आप्टे ऐनामा सेल्फी लिइरहेकि देखिएकी थिईन् । राधिका आप्टेको यो मिरर सेल्फी निकै बोल्ड थियो । उनको यो तस्विरले सबैलाई हल्लायो ।

करिना कपुर

बलिउडकी चर्चित अभिनेत्री करिना कपुरको नाम पनि यो सूचीमा छ । करीना कपुरको एउटा गोप्य तस्बिर भाइरल भयो जसमा उनी शाहिद कपुर सँग होटलको एउटा कोठामा देखिन्छिन् ।

कंगना रनौत

बलिउड अभिनेत्री कंगना रनौत र ऋतिक रोशनको निजी तस्विर देखेर मानिसहरु आश्चर्यचकित भए । कंगना रनौत र ऋतिक रोशनको तस्बिर एउटा पार्टीबाट लीक भएको थियो ।

मोना सिंह

मोना सिंहको एक नग्न भिडियो सामाजिक सञ्जालमा लिक भएको थियो । मोना सिंहको उक्त भिडियोले पनि निक्कै हंगामा मच्चाएको थियो ।

रिया सेन

रिया सेन र अश्मित पटेलको किसिङ भिडियो बाहिर आउनेबित्तिकै इन्टरनेटमा भाइरल भयो। यो भिडियो आज पनि निकै भाइरल छ ।

प्रीति जिन्टा

बलिउडकी चर्चित अभिनेत्री प्रीति जिन्टाको नुहाउने क्रमको एउटा भिडियो सार्वजनिक भएको थियो ।

नयनतारा

नयनतारा अहिले फिल्म जवानलाई लिएर चर्चामा छिन् । नयनताराको एउटा तस्बिर इन्टरनेटमा लीक भएको थियो जसमा नयनताराले दक्षिण भारतिय अभिनेता सिम्बुको ओठमा चुम्बन गरिरहेको देखिन्छ ।

प्रतिक्रिया