सोमबार, वैशाख २४, २०८१

प्रविधि र परम्परा

नेपालखोज २०८० वैशाख १८ गते १०:००

खाँदबारी । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा हाते ट्र्याक्टरबाट र गोरु लगाएर बारी जोत्दै स्थानीयवासी । हिजोआज प्रविधिको प्रयोगसँगै परम्परागत शैलीको जगेर्ना गर्न सङ्खुवासभाका कृषकहरु लागि परेका छन् । तस्बिर: सुजन बज्राचार्य-रासस

प्रतिक्रिया