सत्ता गठबन्धनको बैठक बस्दै
नेपालखोज
२०८० वैशाख २२ गते ८:१५

काठमाडौं । सत्ता गठबन्धनको बैठक बस्दै छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपरान्ह बैठक बोलाइएको हो ।
आजको बैठकमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे छलफल हुने बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया