हेलिकाेप्टर दुर्घटना : गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याइयाे
नेपालखोज
२०८० वैशाख २२ गते १६:०७

काठमाडाैं । संखुवासभामा हेलिकाेप्टर दुर्घटना गम्भीर घाइते भएका क्याप्टेनसहित ३ जनालाई थप उपचारका लागि हेलिकाेरमार्फत काठमाडौं ल्याइएको छ ।
गम्भीर घाइते भएका ३ जनालाई काठमाडौं पठाइएको र अवस्था सामान्य रहेका २ जनाको भने खाँदीबारीमै उपचार गरिने जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया