देशभर १७ कोरोना संक्रमित थपिए, ५७ जना डिस्चार्ज

नेपालखोज २०८० वैशाख २२ गते १७:३३

काठमाडौं । पछिल्लो चाैबीस घण्टामा देशभर १७ जना कोरोना संक्रमित थपिएका छन् । आज २५७ नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज थप ५७ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या १६२ पुगेको छ । आजसम्म देशभर २४ जना अस्पतालमा भर्ना भएका छन् । 

प्रतिक्रिया