आइतबार, जेठ ६, २०८१

हिमालयनले पुलिसलाई २-१ गोल अन्तरले हरायाे

नेपालखोज २०८० वैशाख २२ गते १९:११

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा हिमालयनले नेपाल पुलिस क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।

हिमालयनको यो पाँचौं जित हो । हिमालयनले १५ खेलमा २० अंक जोडेको छ । पुलिसको यो आठौं हार हो । पुलिसले १५ खेलमा १५ अंक जोडेको छ ।

प्रतिक्रिया