नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०८० वैशाख २२ गते २२:४५
इलाममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु ।
मिटरब्याजीलाई ७ बर्ष जेल सजाय हुने ।
संखुवासभामा भएको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु ।
नक्कली शरणार्थी बनाएर ठगी प्रकरणमा थप आरोपीको खोजी गर्दै प्रहरी ।
रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने ।
यहि बैशाख २६ मा एमालेको सचिवालय बैठक बस्ने ।
नेता डा. मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनित ।
‘ए’ डिभिजन लिगमा जावलाखेल पराजित, हिमालयनले पुलिसलाई हरायो ।
सागरले एसियाली भारोत्तोलनमा प्रतिस्पर्धा गर्ने ।
सम्बन्धित

प्रतिक्रिया