सोमबार, वैशाख २४, २०८१

‘ए’ डिभिजन लिगमा आज दुई खेल

नेपालखोज २०८० वैशाख २७ गते ९:१८

काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुदैछ ।

त्रिपुरेस्थित दशरथ रंगशालामा हुने एपिएफ र त्रिभुवन आर्मी बिच प्रतिस्पर्धा दिउँसो ३ बजेवाट सुुरु हुनेछ ।

सोही समयबाट एन्फा कम्लेक्समा सुरु हुने खेलमा मछिन्द्र युवा क्लब र चर्च ब्वाईज युनाईटेड एक आपसमा भिडनेछन् ।

प्रतिक्रिया