शनिबार, वैशाख २२, २०८१

थप २१ जनामा कोरोना संक्रमण

नेपालखोज २०८० जेठ १ गते १८:१९

काठमाडौं । नेपालमा पछिल्लो चाैबीस घण्टामा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर १०९१ नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा २२ जना संक्रमण मुक्त भएका छन् । हाल देशमा ११२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया