शनिबार, वैशाख २२, २०८१

पूर्व सांसद शेर्पाले गरे प्रहरीसमक्ष आत्मसमर्पण

नेपालखोज २०८० जेठ १ गते १९:२२

काठमाडौं । पूर्व सांसद आङटावा शेर्पाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

शेर्पाले टेकु स्थित जिल्ला प्रहरी परिसरमा पुगेर आत्मसमर्पण गरेका हुन् ।

शेर्पाविरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो ।

प्रतिक्रिया