शुक्रबार, जेठ ४, २०८१

घट्यो सुनको मूल्य

नेपालखोज २०८० जेठ ३ गते १३:०७

काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार एक सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार, तेजावी सुनको मूल्य एक लाख ९ हजार ५०० र चाँदीको मूल्य १ हजार ३७० रुपैयाँ तोकिएको छ ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ११ हजार एक सय र चाँदीको मूल्य १ हजार ३७५ रुपैयाँ तोकिएको थियो ।

प्रतिक्रिया