शुक्रबार, चैत १६, २०८०

अब ट्विटरमा दुई घन्टा लामो भिडियो अपलाेड गर्न सकिने

नेपालखोज २०८० जेठ ५ गते ११:०५

काठमाडौं । अब ट्विटरमा २ घन्टा लामो भिडियो अपलाेड गर्न सकिने भएको छ ।

सोसियल प्लेटफर्म ट्विटरका प्रमुख एलन मश्कले सो जानकारी दिएका हुन ।

उनले भनेका छन, ‘अब ब्लु टिक भेरिफाईड प्रयोगकर्ताले ८ जिबीका २ घन्टा लामो भिडियो आफनो खातामा अपलोड गर्न सक्ने छन् ।’

प्रतिक्रिया