मंगलबार, जेठ १, २०८१

नेपाल विश्वकप छनोटमा वेष्टइण्डिज र जिम्बावेको समूहमा

नेपालखोज २०८० जेठ ९ गते १४:३४

काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपाल वेष्टइण्डिज र जिम्बावे रहेको समूहमा परेको छ ।

आईसीसीले आज गरेको ड्र अनुसार समूह ‘ए’मा नेपाल, वेष्टइण्डिज, जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका समूहमा परेका हुन् । समूह ‘बी’मा भने श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन् ।

प्रतिक्रिया